नियम ७३
अन्य प्रस्ताव पेश गर्न नसकिने
नियम ७०, ७१ र ७२ बमोजिमका प्रस्ताव बाहेक यस परिच्छेद अन्तर्गत अन्य कुनै प्रस्ताव पेश गर्न पाइने छैन ।